प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१००१-५१००७/२०७७-७८(खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), मेडिकल अधिकृत पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना