प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५२०२१/२०८१-८२(खुला), प्रदेश इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), हाइड्रोजियोलोजी प्राविधिक पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना