प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५२०१८/२०८१-८२(अन्तर तह), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), सब-इन्जिनियर पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना