Province Public Service Commission

Butwal, Nepal

Notices
Date Notice Title Files Read more
June 2, 2026 आयोगको विज्ञापन नं. ५३००५/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश कृषि सेवा, भेटेरिनरी समूह, अधिकृतस्तर नवौं तह, मुख्य पशु चिकित्सक पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
June 2, 2026 भूल सुधार गरिएको सूचना
June 1, 2026 आयोगको विज्ञापन नं. ५२००७/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इन्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
May 30, 2026 आयोगको विज्ञापन नं. ५२००६/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इन्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
May 28, 2026 आ.व. ०८१-८२ को स्थगित सातौं तह शाखा अधिकृत पदको प्रारम्भिक परीक्षाको मिति कायम गरिएको सूचना
May 18, 2026 स्थगन भएका जेष्ठता कार्यसम्पादन र कार्यक्षमताको मूल्याङ्कनबाट हुने बढुवाको दरखास्त फाराम सङ्कलन कार्यक्रम पुन: सञ्‍चालन सम्बन्धमा ।
April 27, 2026 आ.व.077/78 मा स्थगित भएका अधिकृतस्तर आठौं र सातौं तहका विज्ञापित पदहरुको लिखित परीक्षा केन्द्र कायम गरिएको सूचना
April 8, 2026 आ.व.077/78 मा स्थगित भएका अधिकृतस्तर आठौं र सातौं तहका विज्ञापित पदहरुको लिखित परीक्षाको मिति कायम गरिएको सूचना
April 5, 2026 आ.व. २०८१-०८२ का अधिकृतस्तर आठौं र सातौं तहका स्थगित विज्ञापन पुन: सञ्‍चालन हुने सम्बन्धमा ।
March 31, 2026 पाठ्यक्रम उपर सुझाव पेश गर्ने सम्बन्धी सूचना।
March 24, 2026 आ.व. २०७७/०७८ का स्थगित विज्ञापनहरूको पदपूर्ति कार्यक्रम सञ्‍चालनका लागि दरखास्त विवरण अद्यावधिक सम्बन्धमा ।
March 11, 2026 अन्तर्वार्ता कार्यक्रमको स्थान संशोधन गरिएको सम्बन्धमा ।