Province Public Service Commission

Butwal, Nepal

July 27, 2021

यस आयोगको मिति २०७७।०९।२६ को निर्णयानुसार प्रकाशित प्रदेश निजामती सेवा तर्फका अधिकृतस्तर सातौ तहका विभिन्न सेवाका अप्राविधिक पदहरुको पदपूर्ति सम्वन्धी कार्यतालिका अनुसार प्रदेश सरकारबाट माग प्राप्त नभएको हुँदा सो कार्यतालिका अनुसार विज्ञापन प्रकृया अगाडि नबढेको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।