प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इस्पेक्सन समूह, सहायक पाँचौं तह हेल्थ असिस्टेन्ट, मलेरिया सुपरभाइजर, खोप सुपरभाइजर , कोल्ड चेन सुपरभाइजर, क्षय/कुष्ठ रोग सुपरभाइजर, पोषण सुपरभाइजर, इन्टोमोलोजी सुपरभाइजर, पारासाइटोलोजी सुपरभाइजर, भेक्टर वर्न डिजिज कन्ट्रोल सुपरभाइजर, परिवार नियोजन सुपरभाइजर वा सो सरहका पदहरुको खुला, अन्तर तह तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम